Live on
Your Voice, Your Power
काठमाडौँ- मेक्सिकोमा सुरक्षा कारवाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको छ । राजधानी मेक्सिको सिटीबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको टेहकालटिट्लान नगरमा प्रहरीले गरेको कारवाहीमा १० बन्दुकधारी मारिएको अमेरिकी टेलिभिजन च्यानल एबीसीको अनलाइन संस्करणले जनाएको छ । सुरक्षाकर्मीको कारवाहीमा अरु ४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ । सो…