Live on
Your Voice, Your Power
काठमाडौँ- सुडानमा भएको जातीय दङ्गाका क्रममा कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् । ‘देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्’, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ…