अमेरिका / क्यानडा Archives | Page 101 of 167 | Khabarhub Khabarhub

अमेरिकामा २४ घण्टामा ४३ हजारमा कोरोना संक्रमण

काठमाडौं - अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार ४३ हजार ८२६ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ५९ लाख ९९ हजार ५५४ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ९६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । उपचार…