Live on
Your Voice, Your Power
काठमाडौं – अमेरिकाको एक कम्पनीले कोरोना भाइरस (कोभिड–१९) निष्क्रिय पार्ने औषधि तयार पारेको दाबी गरेको छ । युनिभर्सिटी अफ पिटर्सवर्ग स्कूल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरस निष्क्रिय पार्ने औषधिको विकास गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सेल नामक जर्नलमा प्रकाशित लेखका आधारमा सो औषधिको विकासबारे अमेरिकाको समाचार संस्था फक्स न्यूजले समाचार तयार…