अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा ट्वीटर ह्याक प्रकरण : तीन जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ - अमेरिकामा १५ दिनअघि भएको ट्वीटर ह्याक प्रकरणको आरोपमा तीन जनालाई मुद्दा दायर गरिएको छ । एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर एकाउन्ट जुलाई १५ मा ह्याक गरिएको थियो । उक्त…