अमेरिका / क्यानडा Archives | Page 13 of 166 | Khabarhub Khabarhub

आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको करको निर्णय एक महिनाका लागि रोकेका छन्। आयातमा कर बढाउने निर्णयबाट ब्याक भएका ट्रम्पले क्यानडा र मेक्सिकोबाट थप सामान ल्याउने गरी हस्ताक्षर गरेका छन्। अमेरिकाले आफ्ना पुराना व्यापारी साझेदारसँग दुई दिनमा दुई फरक निर्णय गरेको हो। ट्रम्पकै निर्णयका कारण वित्तीय क्षेत्रमा…