Live on
Your Voice, Your Power
काठमाडौं– विश्वभर कोरोनाभाइरसको संक्रमण महामारीका रुपमा फैलिएको छ । कोरोनाका कारण विश्वमा ८२ हजार बढीको मृत्यु भइसकेको छ । १४ लाख ३१ हजार भन्दा बढी संक्रमित छन् । अझै कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ । अमेरिकी प्रोफेसर चार्ल्स लिबरले चीनलाई कोभिड १९ कोरोना…