अमेरिका / क्यानडा Archives | Page 141 of 166 | Khabarhub Khabarhub

पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो आइसोलेसनमा

काठमाडौं– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पत्नी सोफीलाई कोरोना भाइरस संक्रमण भएपछि अब प्रधानमन्त्री ट्रुडोले पनि १४ दिन आइसोलेसनमा बस्नुपर्ने भएको छ । कोरोना संक्रमणको आशंकामा प्रधानमन्त्री ट्रुडो र उनकी पत्नी सोफी बिहीबारदेखि नै ‘सेल्फ आइसोलेसन’मा बसेका थिए । नमूना संकलन गरी परीक्षण गर्ने क्रममा ट्रुडोकी पत्नी…