अमेरिका / क्यानडा « Khabarhub

कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिँदै

काठमाडौं - कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा  यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू परिचालित हुनेछन् । उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (MRNA) को सानो भाग…