अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोना विरुद्धको खोप तीव्र रुपमा विकास गरिँदै

अमेरिका- कोरोना भाइरस (कोभिड–१९) को खोप निर्माणको निम्ति विभिन्न ३२ कम्पनीले अनुसन्धान तीव्र बनाएका छन् । अमेरिकाको वोस्टनमा अवस्थित फार्म मोर्डेनाले जनावारमा सफल परीक्षण भएमा मानिसमा समेत यथशीघ्र परीक्षण गरिने जनाएको छ । मोर्डेनाले यसअघि ‘मर्स’ भाइरसको खोप आविस्कार गरेको थियो । मोर्डेनाले सन् २००२ मा चीनवाट नै सुरु भएको अर्को महमारी सार्स भाइरसको खोप…