Live on
Your Voice, Your Power
अमेरिका–अमेरिकाले २ खर्ब अमेरिकी बराबरका चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक घोषणा गर्दै २ खर्ब अमेरिकी डलर बराबरका सामानमा यसअघि १० प्रतिशत लाग्दै आएको भन्सार शुल्क बढाएर २५ प्रतिशत पु¥याइएको जनाएका हुन् । त्यसबाहेक अमेरिकाले ३ खर्ब २५ अर्ब अमेरिकी डलर बराबरका सामानमा थप कर बृद्धि गर्ने…