अमेरिका / क्यानडा « Khabarhub

सहयोगी छान्न व्यस्त ट्रम्प : प्रशासनिक स्वरूपले लियो आकार

न्युयोर्क - अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पको प्रशासनिक टिमले आकार लिन थालिसकेको छ। पूर्व इमिग्रेसन तथा कस्टम (आइसिई) निर्देशक टम होम्यनालाई सीमाको जिम्मा दिइने भएको छ। पूर्व विधायक जी जेल्डिनलाई युएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिएका छन्। जेल्डिनले पनि यसलाई स्वीकार गरी सकेका छन्। अमेरिकाका लागि उत्कृष्ट चार वर्षको समयमा निर्माण गर्न…