Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप लगाएकी छिन् । अमेरिकी उपराष्ट्रपति ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिइन् । उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानून कमजोर भएमा अन्य अधिनायकवादी सरकारहरूले फाइदा उठाउने जोखिम बढ्ने बताउँदै अन्तर्राष्ट्रिय समुदायले त्यस्ता अपराधविरुद्ध कारबाही गर्नुपर्ने आवश्यकता औँल्याइन्…