अमेरिका / क्यानडा « Khabarhub

हङकङबाट रुसमा विद्युतीय चिप आपूर्ति भएको भन्दै अमेरिकाको चासो

काठमाडौं – हङकङबाट रुसतर्फ विद्युतीय चिपको आपूर्ति भइरहेको भन्दै अमेरिकाले चासो व्यक्त गरेको छ । रुस र युक्रेनबीच युद्ध जारी रहेको अवस्थामा हङकङबाट रुसतर्फ चिपको आपूर्ति भइरहेकोमा अमेरिकाले चासो व्यक्त गरेको हो । युक्रेन र रुसबीच जारी युद्धमा चीनले रुसी रक्षा उद्योगलाई महत्वपूर्ण सहयोग पु¥याइरहेको बताइन्छ । केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रुसले ७०…