अमेरिका / क्यानडा « Khabarhub

ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

काठमाडौँ - बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ। 'बेइजिङ शीतकालीन ओलम्पिक २०२२' अघि अर्थात अर्को हप्तादेखि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना रहेको सीएनएनले जनाएको छ । संयुक्त राज्य अमेरिकाबाट चीनका…