Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा थप २ लाख ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ७९० जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४९ लाख ८३ हजार ४२५…