अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार पुग्यो

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ५७ हजार ८५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ७०३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन…