Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी परिणामको विषयमा अमेरिकाको अदालती प्रणालीमाथि नै गुनासो पोखेका छन् । उनले चुनावका विषयमा आफूले प्रमाण पेश गर्न खोज्दा समेत अदालतले आफ्नो पक्ष सुन्न तयार नभएको आरोप लगाएका हुन् । उनले फेरि पनि जोड दिएर चुनाबमा आफ्नो हार भएको कुरा स्वीकार नगर्ने बताए । चुनाबी नतिजापछि पहिलो अन्तरवार्ताको क्रममा ट्रम्पले…