अमेरिका / क्यानडा « Khabarhub

भारतलाई २५ प्रतिशत कर थोपरेकै दिन ट्रम्पले गरे पाकिस्तानसँग तेल उत्खनन सम्झौताको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत अतिरिक्त कर थोपरेलगत्तै पाकिस्तानसँग ठूलो तेल सम्झौता भएको घोषणा गरेका छन्।सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हामीले पाकिस्तानसँग एउटा महत्वपूर्ण सम्झौता गरेका छौँ। अब अमेरिका र पाकिस्तान मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्नेछौँ। एक अमेरिकी तेल कम्पनीलाई साझेदार बनाइनेछ।’ उनले बुधबार मात्रै रसियासँग हतियार किनेको आरोपमा भारतमाथि…