Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ‘टाइम म्यागजिन’ ले सन् २०२० को वर्ष व्यक्तिमा छनोट गरेको छ। गत ७ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै एक कार्यकालमात्रै राष्ट्रपति हुने व्यक्तिमा सीमित गरिदिएका थिए भने कमला ह्यारिस पहिलो महिला, पहिलो अश्वेत तथा पहिलो दक्षिण एशियाली मूलको उपराष्ट्रपति बन्न सफल…