अमेरिका / क्यानडा « Khabarhub

एलन मस्क बने विश्वकै दोश्रो धनी, बिल गेट्सलाई उछिने 

काठमडौं- एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् । संसारकै धनाढ्यहरूको सूचीमा बिल गेट्सलाई पछिपार्दै एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख गरेको छ । अघिल्लो हप्ता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका मस्कले मंगलबार मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै धनाढ्यको सूचीमा दोस्रो स्थानमा आफ्नो नाम…