Live on
Your Voice, Your Power
सिड्नी- अष्ट्रेलिया सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एक जना वरिष्ठ अधिकारीले बताएका छन् । रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोलाई सरकारले द्वन्द्वको बीचमा इरान छोड्न चाहने नागरिकहरूलाई उद्धार गरी निकाल्ने योजना बनाइरहेको बताए । “अहिले हवाई क्षेत्रहरू बन्द छन्, त्यसैले विमानहरू भित्र छिर्न र बाहिर निस्कन सक्दैनन्, तर…