अस्ट्रेलिया / ओसिनिया Archives | Page 18 of 25 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ५० लाख ७९ हजार संक्रमित, ३ लाख २९ हजारको मृत्यु

काठमाडौं- साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् । २० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका…