अस्ट्रेलिया / ओसिनिया Archives | Page 20 of 26 | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट अष्ट्रेलियामा ९६ जनाको मृत्यु

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा ९६ जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा गएको २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९६ पुगेको हो । अष्ट्रेलियामा एकैदिन थप २४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ८४९ पुगेको छ । अष्ट्रेलियामा संक्रमितमध्ये ५ हजार ८८९ जना उपचारपछि…