अस्ट्रेलिया / ओसिनिया Archives | Page 25 of 25 | Khabarhub Khabarhub

न्यूजिल्याण्ड मस्जिद आक्रमणकारी विरुद्ध मुद्दा दर्ता

४९ जनाको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा आक्रमण गर्ने गोराजातीका उग्रवादीविरुद्ध कानूनी कारवाही शुरु गरिएको छ । आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन टर्राण्टलाई अभियोजनकर्ताले क्रिष्टचर्चको डिष्ट्रिक कोर्टमा उपस्थित गराएका थिए । उनीविरुद्ध हत्यासम्बन्धी विभिन्न अभियोग दर्ता गरिएको छ । उनले क्रिष्टचर्च शहरको अल नूर मस्जिद तथा नजिकैको लिनउड मस्जिदमा पसेर जथाभावी…