अस्ट्रेलिया / ओसिनिया Archives | Page 3 of 26 | Khabarhub Khabarhub

अज्ञात अवरोधका कारण इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

सिड्नी- अस्ट्रेलियामा अज्ञात अवरोधका कारण एक करोडभन्दा धेरै मानिसहरु इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका छन् । मुलुकको एउटा महत्वपूर्ण सञ्चार कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका हुन् । उक्त गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका…