एसिया Archives | Page 106 of 152 | Khabarhub Khabarhub

मलेसियामा कोरोना संक्रमित १०८ जनाको मृत्यु

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि थप ६७ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ६५६ पुगेको छ । मलेसियामा संक्रमितमध्ये ५ हजार २५ जना उपचारपछि निको भएका छन् । १ हजार…