एसिया « Khabarhub

विश्वको ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण

एजेन्सी- बंगलादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ। कक्स बजार नजिकैको यो शिविरमा साँघुरा गल्ली, भीडभाड, पानीको…