एसिया « Khabarhub

कोरोना कहर : जापानमा संकटकाल एक महिना थप गर्ने तयारी

टोकियो- जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको संकटकाललाई थप एक महिना लम्ब्याउन लागेको स्थानीय संचार माध्यमहरुले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा संकटकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै संकटकाललाई देशव्यापी बनाइएको थियो । प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको…