एसिया Archives | Page 131 of 163 | Khabarhub Khabarhub

कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द

काठमाडौं- बै‌कका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा बन्द गरिएको छ । थप संक्रमण फैलन नदिन बैंकको शाखा नै बन्द गरिएको डीबीएस बैंकलाई उद्दत गदै बीबीसीले जनाएको छ । बैंकमा बुधबारदेखि बिदा दिइएको छ । डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । यो बैंक मरीना…