Live on
Your Voice, Your Power
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको १ वर्ष पूरा भएको छ । दुई नेताबीच १ वर्ष अगाडि सिङ्गापुरको सेन्टोसा टापुस्थित केपेला होटेलमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । ऐतिहासिक शिखर वार्ता १ वर्ष पूरा भएको उपलक्ष्यमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले…