एसिया « Khabarhub

इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायली रक्षामन्त्री इजरायल कट्जले इरानको राजधानी तेहरानमा व्यापक हमला गरिने घोषणा गरेका छन् । मध्य इजरायलमा पत्रकारहरुसँग कुराकानी गर्दै रक्षामन्त्री कट्जले आफ्नो वायुसेनाले तेहरानमा व्यापक हमला गर्ने जनाएका हुन् । उनले इजरायली वायुसेनाले ‘निकै महत्वपूर्ण निशाना, रणनीतिक निशाना, सत्ताको निशाना र पूर्वाधार’ मा आक्रमण गर्ने बताए । उनले आफ्नो सेनाले आक्रमणअघि नजिकैका मानिसहरुलाई भागेर…