एसिया « Khabarhub

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

काठमाडौं- मध्यपूर्वमा जारी युद्धले यस साता नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका–इजरायल युद्धको दुई हप्ताभन्दा बढी समयपछि क्षेत्रको सुरक्षा र राजनीतिक अवस्था थप जटिल बनाएको छ । सेनाले भनेको छ, “पश्चिमी इरानमा इरानी समूहको पूर्वाधारलाई लक्षित गर्दै व्यापक स्तरको आक्रमण गरिएको थियो ।” इराकले बगदाद विमानस्थल…