एसिया « Khabarhub

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी अमेजनको क्लाउड केन्द्रमा क्षति पुगेको छ । बुधबार भएको यस आक्रमणबारे एक जानकार स्रोतले फाइनान्सियल टाइम्सलाई जानकारी दिएको हो । बहराइनको आन्तरिक मन्त्रालयले पनि सो दिन इरानी आक्रमणका कारण एउटा कम्पनीको भवनमा लागेको आगो निभाएको पुष्टि गरेको छ । यद्यपि मन्त्रालयले कम्पनीको नाम भने खुलाएको…