एसिया « Khabarhub

जापानी प्रधानमन्त्री आबेको मध्यपूर्व भ्रमण रद्द

जापान– जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गरेका छन् । उनले आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएको भएपनि अहिले आएर रद्द गरेका हुन् । आवे साउदी अरब, युएई., ओमनलगायतका देशको भ्रमण गर्ने योजना बनाएको उनका प्रवक्ताले केही दिन अगाडी जानकारी दिएका थिए । अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्युनिकरणका लागि…