एसिया « Khabarhub

हवाई कारबाहीमा तालिबानका गभर्नर मारिए

काबुल– अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर यस विज्ञप्तिमा यस कारबाही अफगान बायुसेना वा नेटोआवद्ध…