एसिया « Khabarhub

जापानले कोभिड-१९ उपचारमा सहयोग पुग्ने औषधी इच्छुक राष्ट्रलाई निशुल्क दिने 

एजेन्सी- जापानले फ्लूका कारण हुने रुघाखोकी र ज्वरोको उपचारमा प्रयोग हुँदै आएको एउटा औषधीको उत्पादन बढाउने घोषणा गरेको छ। चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछि जापानले त्यो औषधीको उत्पादन बढाउन लागेको हो। जापानी कम्पनी फुजीफिल्मले उत्पादन गरेको एभिग्यान नामक औषधीको चिनियाँ शहर वुहानमा परीक्षण गरिएको थियो। त्यही शहरमा कोरोनाभाइरसको प्रकोप पहिलोपटक…