एसिया « Khabarhub

इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता भाँडियो

काठमाडौं- इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ । इरान र इजरायलबीच द्वन्द्व चलिरहँदा इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो । यो वार्ता आइतबार ओमनमा हुने तय गरिएको थियो । यसअघि अमेरिका र इरानबीच विभिन्न चरणमा पटक पटक आणविक वार्ता भएको थियो, जसलाई दुबै पक्षले सकारात्मक…