Live on
Your Voice, Your Power
काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने धम्की दिएका छन् । रक्षामन्त्री काट्जले इरानसमर्थित लेबनानी शिया लडाकु समूह हेज्बोल्लाहले आक्रमणलाई निरन्तरता दिए लेबनानी भूभाग कब्जा गर्ने धम्की दिएका हुन् । पछिल्लो समय उत्तरी इजरायलमा हेज्बोल्लाहले तीव्र गतिमा हमला गरिरहेको छ । ती आक्रमण रोक्न लेबनान सरकारलाई चेतावनी दिँदै…