एसिया Archives | Page 154 of 160 | Khabarhub Khabarhub

थाइल्याण्डको तल्लो सदनमा विपक्षी गठबन्धनको बहुमत

थाइल्याण्ड – थाइल्याण्डको विपक्षी गठबन्धनले गत आइतबार भएको आम निर्वाचन अन्तर्गत तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको छ । थाइल्याण्डको राजनीतिमा निकै प्रभावशाली मानिने सिनावात्रा परिवार समर्थित फ्यु थाई पार्टी नेतृत्वको डेमोक्र्याटिक फ्रन्ट नामक गठबन्धनले तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको हो । फ्यु थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार सुदरत केयुराफानले पत्रकारहरुसँगको कुराकानीका क्रममा विपक्षी…