एसिया « Khabarhub

सत्ताको षड्यन्त्र गर्ने सेनापतिलाई किमले नरभक्षी माछा भएको ट्यांकीमा फ्याँके !

एजेन्सी– उत्तर कोरियाली शासक किम जोङ उनले सत्ता ढाल्न षड्यन्त्र गरेको आरोपमा एक सेनापतिलाई क्रुर तरिकाले मृत्युदण्ड दिएका छन्। किमले एक सेनापतिलाई निकै हृदयविदारक तरिकाको मृत्युदण्डको सजाय दिएका हुन । उनले सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएको जनाइएको छ । पिरान्हा माछाले मानिसलाई समेत खाने भएकाले उनलाई किमले पिरान्हा माछा भएको ट्यांकीमा…