एसिया « Khabarhub

रूसी भूकम्पपछि कम्तीमा १५ देशमा सुनामी चेतावनी : कहाँ कहाँ पर्छ प्रभाव ?

मस्को- रूसको कामचाट्का प्रायद्वीपमा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभरका कम्तीमा १५ देशमा सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकी भूगर्भीय संस्थासँगै विभिन्न देशहरूको आपतकालीन निकायले तटीय क्षेत्रमा उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। सुनामी चेतावनी जारी गरिएका देश : रूसभूकम्पको केन्द्र कामचाट्का प्रायद्वीपमै ४ मिटरसम्मको सुनामी उत्तर कुरील टापु क्षेत्रका भवनमा क्षति…