एसिया « Khabarhub

अमेरिकासँगको वार्ता असफल भएपछि उत्तर कोरियाका कूटनीतिज्ञलाई मृत्युदण्ड !

उत्तर कोरियाले सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको असफल शिखर वार्ताअघि अमेरिकी अधिकारीसँगको छलफलमा सहभागी रहेका अमेरिकाका लागि उत्तर कोरियाली विशेष दूतसहित चार वरिष्ठ कुटनीतिज्ञलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाली अखबारले जनाएको छ । दक्षिण कोरियाको चोसुन इल्बो नामक अखबारले श्रोतलाई उद्धृत गर्दै शुक्रबार जनाएअनुसार उक्त…