एसिया « Khabarhub

इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह

काठमाडौं– इजरायलले ‘रणभूमि’ विस्तार गरिरहेको जोर्डनका नरेश अब्दुल्लाहले बताएका छन् । फ्रान्सको स्ट्रसबोरस्थित युरोपेली संसदलाई सम्बोधन गर्दै जोर्डनका हाशेमी नरेश अब्दुल्लाहले इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न पनि आग्रह गरे । उनले यस द्वन्द्वलाई विश्वव्यापी खतराका रुपमा व्याख्या पनि गरेका छन् । ‘इजरायलले इरानलाई समेत समेटेर आक्रमणलाई विस्तार गरिरहेको छ, यस रणभूमिको सीमा कहाँ…