एसिया Archives | Page 24 of 164 | Khabarhub Khabarhub

कोपमा गरिब देशका एजेन्डा

संयुक्त राष्ट्र सङ्घको आयोजनामा हुने अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन संसार भरीका विभिन्न देशका नेताहरू संयुक्त अरब इमिरेट्समा भेला हुँदै छन्। अहिले जीवाश्म इन्धनको बढ्दो प्रयोग र यसले मानव जीवनमा परेको सङ्कटका कारण हरेक विषयमा धेरै हतार गर्न आवश्यक भइसकेको छ। तथापि संसारका धेरै देशका नेतृत्वले यसमा आवश्यक ध्यान नदिएको गुनासो सुनिएको छ। तातो…