एसिया Archives | Page 25 of 164 | Khabarhub Khabarhub

थाइल्याण्डमा छेपारोको प्रकोप

बैङ्कक- थाइल्याण्डको ग्रामीण इलाकाहरूमा उपद्रो गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्‍याउने १ सय ५० भन्दा बढी इग्वाना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् । इग्वाना छेपारोहरु थाइल्याण्डका रैथाने होइनन् । मुख्यगरी मध्य र दक्षिण अमेरिकामा पाइने इग्वाना थाइल्याण्डमा घरपालुवा जनावरका रुपमा लोकप्रिय छन् । घरबाट भागेका र जानाजान जङ्गलमा छोडिएका इग्वानाका कारण…