एसिया Archives | Page 27 of 164 | Khabarhub Khabarhub

प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु

बेरुत- लेबनानको सबैभन्दा ठूलो प्यालेस्टाइनी शिविरमा भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा अरु एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको…