एसिया Archives | Page 34 of 160 | Khabarhub Khabarhub

इराकमा नयाँ सरकार गठनको राष्ट्रसङ्घका महासचिव गुटरेसद्वारा स्वागत

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्वी मुलुक इराकमा नयाँ सरकार गठन भएकोमा त्यसको स्वागत गरेका छन् । हालै इराकको संसदले मोहम्मद शिया अल सुडानीको नेतृत्वमा नयाँ सरकारलाई अनुमोदन गरेको थियो । एक्काइस सदस्यीय नयाँ मन्त्रिपरिषदमा तीन जना महिला समेत परेका छन् । महासचिवले इराकी सरकारमा महिलाको प्रतिनिधित्वको पनि स्वागत गरेको उनका प्रवक्ताले जनाएका छन्…