एसिया « Khabarhub

फिलिपिन्समा शक्ति संघर्ष उत्कर्षमा, सबै मन्त्रीलाई राजीनामा दिन राष्ट्रपतिको उर्दी

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै मन्त्रीहरुलाई राजीनामा दिन उर्दी जारी गरेका छन् । बिहीबार उनले सबै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन् । हालसम्म २१ मन्त्रीले राजीनामा दिने घोषणा गरिसकेका छन् । १० दिनअघि सम्पन्न निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षाकृत सिट जित्न नसकेपछि मार्कोस जुनियरले यस्तो निर्देशन दिएका हुन् । उक्त निर्वाचनमा सिनेटमा रहेका…