Live on
Your Voice, Your Power
काठमाडौं- ताइवानले हालै चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान र नौसेनाका युद्धपोतहरूले ताइवानको सीमा क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ । मन्त्रालयका अनुसार ११ वटा विमान र सात युद्धपोतहरू ताइवानको हवाई र समुद्री क्षेत्र नजिकै देखिएका थिए । ११ मध्ये सात वटा लडाकु…